Online Bibel

- Annoncer -




गन्‍ती 4:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “लेवीहरूमध्‍येबाट कहातीहरूलाई आ-आफ्‍नो वंश र परिवारअनुसार गन्‍ती गर्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 “तिमीहरूले कहात गोत्रका लेवीका जनसङ्‍ख्‍या थर र परिवार-परिवार गरी लिनू

Se kapitlet Kopi

पवित्र बाइबल

2 “लेवीहरूको बीचमा कहातीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।

Se kapitlet Kopi




गन्‍ती 4:2

Følg os:

Annoncer


Annoncer