Online Bibel

- Annoncer -




गन्‍ती 4:10 - नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसपछि तिनीहरूले सामदानलाई त्‍यसका सबै सरसामानहरूसमेत सीलको छालाले बेह्रेर डाँड़ीमाथि राखिदेऊन्।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 सर-सामानसहित त्‍यो तिनीहरूले असल छालाले ढाकी बेर्नेछन् र ती बोक्‍ने चौकोसमाथि राख्‍नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

10 त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्।

Se kapitlet Kopi




गन्‍ती 4:10

Følg os:

Annoncer


Annoncer