Online Bibel

- Annoncer -




गन्‍ती 3:8 - नेपाली नयाँ संशोधित संस्करण

8 भेट हुने पालको सबै सामानको जिम्‍मा तिनीहरूले लिनेछन्, र पवित्र वासस्‍थानको काम गरेर इस्राएलीहरूको दायित्‍व पूरा गर्नेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले पवित्र पालका सर-सामानको जिम्‍मा लिनेछन् र बाँकी सबै इस्राएलीहरूका सेवा गर्नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

8 भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्।

Se kapitlet Kopi




गन्‍ती 3:8

Følg os:

Annoncer


Annoncer