गन्ती 3:50 - नेपाली नयाँ संशोधित संस्करण50 तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्मा गरे, जो पवित्रस्थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल थिए। Se kapitletसरल नेपाली पवित्र बाइबल50 र १,३६५ वटा चाँदीका टुक्रा लिए Se kapitletपवित्र बाइबल50 उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण50 इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल ओजनको चाँदी बटुले। Se kapitlet |