गन्ती 3:42 - नेपाली नयाँ संशोधित संस्करण42 यसकारण परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले इस्राएलीहरूका जेठा-जेठाहरूको गन्ती गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल42 मोशाले परमप्रभुको कुराको पालन गरे र Se kapitletपवित्र बाइबल42 यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण42 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूका सबै जेठा छोराहरूको गन्ती गरे। Se kapitlet |