Online Bibel

- Annoncer -




गन्‍ती 3:35 - नेपाली नयाँ संशोधित संस्करण

35 मरारीहरूका परिवारहरूका मुखिया अबीहेलका छोरा सूरीएल थिए। तिनीहरूले पवित्र वासस्‍थानको उत्तरपट्टि पाल टाँग्‍नुपर्थ्‍यो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

35 यो गोत्र पवित्र पालको उत्तरपट्टि गोत्रका मुखिया अबीहेलका छोरा सूरीएलका साथमा बस्‍नुपर्थ्‍यो।

Se kapitlet Kopi

पवित्र बाइबल

35 मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अबीहेलका छोरा सूरीएल मरारीका परिवारहरूका अगुवा थिए। तिनीहरूले समागम पालको उत्तरपट्टि छाउनी लगाउनुपर्ने थियो।

Se kapitlet Kopi




गन्‍ती 3:35

Følg os:

Annoncer


Annoncer