Online Bibel

- Annoncer -




गन्‍ती 3:28 - नेपाली नयाँ संशोधित संस्करण

28 एक महिना र उँभोका पुरुषहरूको गन्‍तीअनुसार ती ८,६०० थिए। कहातीहरूलाई पवित्रस्‍थानको जिम्‍मा थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 यो गोत्रमा एक महिना वा त्‍योभन्दा धेरै उमेरका पुरुषहरूको सङ्‍ख्‍या ८,६०० थियो। कहातीहरूले पवित्रस्‍थानको हेरचाह गर्नुपर्थ्‍यो।

Se kapitlet Kopi

पवित्र बाइबल

28 यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 एक महिना र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूको संख्या 8,600 थियो। कहातीहरू पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।

Se kapitlet Kopi




गन्‍ती 3:28

Følg os:

Annoncer


Annoncer