गन्ती 3:23 - नेपाली नयाँ संशोधित संस्करण23 गेर्शोनका वंशहरूले आफ्ना पाल पवित्र वासस्थानको पछि पश्चिमपट्टि टाँग्नुपर्थ्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल23 यो गोत्र पवित्र पाल पछाडि पश्चिमपट्टि बस्नुपर्थ्यो। Se kapitletपवित्र बाइबल23 गेर्शोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 गेर्शोनी वंशकाहरूले पश्चिमपट्टि समागम पालको पछिल्तिर छाउनी लगाउनुपर्ने थियो। Se kapitlet |