Online Bibel

- Annoncer -




गन्‍ती 2:33 - नेपाली नयाँ संशोधित संस्करण

33 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूका नामहरू इस्राएलका अरू कुलसँग लेखिएका थिएनन्।

Se kapitlet Kopi

पवित्र बाइबल

33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्।

Se kapitlet Kopi




गन्‍ती 2:33

Følg os:

Annoncer


Annoncer