गन्ती 2:14 - नेपाली नयाँ संशोधित संस्करण14 त्यसपछि गादको कुल होस्। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्यासाप होऊन्। Se kapitletपवित्र बाइबल14 “रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्। Se kapitlet |