गन्ती 1:47 - नेपाली नयाँ संशोधित संस्करण47 लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्। Se kapitletसरल नेपाली पवित्र बाइबल47 लेवीहरूका नाम अरू कुलका नामसित लेखिएनन् Se kapitletपवित्र बाइबल47 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण47 लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन। Se kapitlet |