मीकाको पुस्तक 1:4 - नेपाली नयाँ संशोधित संस्करण4 आगोमा मैन पग्लेजस्तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल4 तब पर्वतहरू उहाँको पैतालामुनि आगोमा मैन पग्लेझैँ पग्लनेछन्, डाँडाबाट पानी बगेर गएझैँ बेसीतिर ती बगिजानेछन्।” Se kapitletपवित्र बाइबल4 परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि मैन आगोमा पग्लन्छ, जसरि उपत्यकाहरू टुक्रा-टुक्रा हुन्छन्। जसरी पहाडबाट पानी बगेर झर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्। Se kapitlet |