लेवीहरू 9:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि तिनले हारूनलाई भने, “आफ्नो निम्ति पापबलिको लागि एउटा निष्खोट बाछा र होमबलिको लागि एउटा निष्खोट भेड़ा लिएर परमप्रभुको सामु बलि चढ़ाऊ। Se kapitletसरल नेपाली पवित्र बाइबल2 तिनले हारूनलाई भने, “एक-एक वटा निष्खोट साँढे र साँढ-भेडालाई ल्याऊ र साँढेलाई पापबलि र साँढ-भेडालाई होमबलि गरी परमप्रभुलाई चढाऊ। Se kapitletपवित्र बाइबल2 हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेंडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले हारूनलाई भने, “आफ्नो पाप शुद्धीकरण बलिका निम्ति एउटा निष्खोट बाछा र होमबलिका निम्ति एउटा निष्खोट भेडा ल्याऊनू। अनि तिनीहरूलाई याहवेहको सामु प्रस्तुत गर्नू। Se kapitlet |