Online Bibel

- Annoncer -




लेवीहरू 8:18 - नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यसपछि तिनले होमबलिको भेड़ा प्रस्‍तुत गरे। हारून र उनका छोराहरूले आ-आफ्‍ना हात भेड़ाको टाउकोमा राखे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसपछि मोशाले होमबलिको साँढ-भेडा ल्‍याए र हारून र तिनका छोराहरूले त्‍यसको शिरमा हात राखे।

Se kapitlet Kopi

पवित्र बाइबल

18 त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेंडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेंडाको शिरमाथि तिनीहरूको हात राखे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।

Se kapitlet Kopi




लेवीहरू 8:18

Følg os:

Annoncer


Annoncer