Online Bibel

- Annoncer -




लेवीहरू 7:4 - नेपाली नयाँ संशोधित संस्करण

4 दुवै मिर्गौला र तीमाथिको र कम्‍मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु झिकेर चढ़ाइऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 र बोसोसहित मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग त्‍यसरी चढाइनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

4 दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 7:4

Følg os:

Annoncer


Annoncer