Online Bibel

- Annoncer -




लेवीहरू 7:32 - नेपाली नयाँ संशोधित संस्करण

32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्‍नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

32-33 मेलबलिको रगत र बोसो चढाउने पूजाहारीलाई पशुको पछिल्‍लो दाहिने साँप्रो विशेष भेटीको रूपमा दिनू।

Se kapitlet Kopi

पवित्र बाइबल

32 मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू।

Se kapitlet Kopi




लेवीहरू 7:32

Følg os:

Annoncer


Annoncer