लेवीहरू 7:26 - नेपाली नयाँ संशोधित संस्करण26 तिमीहरूले बसोबास गर्ने कुनै पनि ठाउँमा कुनै पक्षी वा पशुको रगत नखानू। Se kapitletसरल नेपाली पवित्र बाइबल26 इस्राएलीहरू जहीँ बास गरे पनि तिनीहरूले पशु पंक्षीका रगत नखाऊन्। Se kapitletपवित्र बाइबल26 “चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू। Se kapitlet |