लेवीहरू 6:30 - नेपाली नयाँ संशोधित संस्करण30 तर जुन पापबलि, जसको रगत पवित्रस्थानमा प्रायश्चित गर्नका निम्ति भेट हुने पालभित्र ल्याइन्छ, त्योचाहिँ खानुहुँदैन। यो आगोमा जलाइनैपर्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल30 तर पाप काट्ने विधिमा चलाउनलाई पशुको रगत पवित्र पालभित्र ल्याइयो भने त्यो पशुको मासु नखानू, त्यो पूरा जलाइनुपर्छ। Se kapitletपवित्र बाइबल30 तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर कुनै पाप शुद्धीकरण बलिको रगत पवित्र ठाउँमा प्रायश्चितका लागि समागम पालभित्र ल्याइयो भने त्यसलाई खानुहुँदैन। यसलाई आगोमा जलाइनुपर्छ। Se kapitlet |