Online Bibel

- Annoncer -




लेवीहरू 6:25 - नेपाली नयाँ संशोधित संस्करण

25 “हारून र त्‍यसका छोराहरूलाई यसो भन्‌: ‘पापबलिका विधि यी नै हुन्‌: जुन ठाउँमा होमबलि मारिन्‍छ, त्‍यसै ठाउँमा परमप्रभुको सामुन्‍ने पापबलि मारिओस्‌। यो अति पवित्र हो।

Se kapitlet Kopi

पवित्र बाइबल

25 “हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुको अघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पाप शुद्धीकरण बलिका नियमहरू यिनै हुन्: पाप शुद्धीकरण बलिलाई होमबलि मारिएको ठाउँमा याहवेहको सामु मारियोस्, त्यो अति पवित्र हो।

Se kapitlet Kopi




लेवीहरू 6:25

Følg os:

Annoncer


Annoncer