लेवीहरू 6:24 - नेपाली नयाँ संशोधित संस्करण24 परमप्रभुले मोशालाई भन्नुभयो, Se kapitletसरल नेपाली पवित्र बाइबल24-25 पापबलिको लागि हारून र त्यसका छोराहरूलाई यी नियमहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू मारिन्छन्, त्यहाँ पापबलिको पशु मार्नू। यो अति पवित्र बलि हो। Se kapitletपवित्र बाइबल24 परमप्रभुले मोशालाई भन्नुभयो, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण24 याहवेहले मोशालाई भन्नुभयो, Se kapitlet |