लेवीहरू 5:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यसले पूजाहारीकहाँ ती ल्याओस्। तिनले एउटाचाहिँ पापबलिको निम्ति पहिले चढ़ाउनेछन्। त्यसले त्यसको घाँटीमा समातेर टाउको निमोठोस्, तर त्यसलाई चुँड़ाइ नहालोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल8 ती त्यसले पूजाहारीकहाँ टक्र्याउनेछ र पूजाहारीले पहिले पापबलिको लागि पंक्षी चढाउनेछ। पंक्षीको मुन्टो पूजाहारीले टाउको नचुँडाई भाँचिदेओस् Se kapitletपवित्र बाइबल8 उसले त्यो ढुकुर अथवा परेवाको जोडी पूजाहारीकहाँ ल्याउनुपर्छ र पूजाहारीले एउटा चाँहि पहिले पापबलिको निम्ति चढाओस्। उसले त्यसको घाँटी अँठ्ठाएर टाउको निमोठोस तर त्यसलाई चुँढाई नहालोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसले ती पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पाप शुद्धीकरण बलिका निम्ति चढाउनेछ। त्यसले त्यसको शिरलाई नचुँडाइकन घाँटी निमोठोस्, Se kapitlet |