Online Bibel

- Annoncer -




लेवीहरू 5:13 - नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसले ती कुरामध्‍ये जुनसुकै पनि विषयमा पाप गरेको छ, पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ। बाँकी रहेको भेटीचाहिँ अन्‍नबलिझैँ पूजाहारीको हुनेछ’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउने र त्‍यसले क्षमा पाउनेछ। अन्‍नबलि चढाउँदाजस्‍तै उब्रेको पीठो पूजाहारीको भाग हो।

Se kapitlet Kopi

पवित्र बाइबल

13 यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्‍नबलिको समान पुजारीको हुनेछ।’ ”

Se kapitlet Kopi




लेवीहरू 5:13

Følg os:

Annoncer


Annoncer