लेवीहरू 4:28 - नेपाली नयाँ संशोधित संस्करण28 त्यसले गरेको त्यो पाप त्यसलाई प्रकट हुँदा, आफूले गरेको पापको निम्ति आफ्नो भेटी स्वरूप निष्खोट बाख्री त्यसले ल्याउनुपर्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल28 त्यसलाई त्यस पापको बारेमा जनाईदिनेबित्तिकै त्यसले एउटी निष्खोट बाख्री बलि गर्न ल्याओस्। Se kapitletपवित्र बाइबल28 अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै-भुत्ला भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब त्यसलाई आफूले गरेको पाप प्रकट गराइन्छ, तब त्यसले आफ्नो पापका निम्ति बलिस्वरूप एउटा निष्खोट पाठी ल्याओस्। Se kapitlet |