Online Bibel

- Annoncer -




लेवीहरू 4:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तिनले त्‍यस साँढ़ेलाई छाउनीबाहिर लगेर पहिलालाई जलाएझैँ जलाऊन्‌। यो समुदायको निम्‍ति पापबलि हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसपछि साँढेलाई छाउनीबाहिर लैजाओस् र उसले आफ्‍नो पापको निम्‍ति बलि गरेको साँढेलाई जस्‍तै त्‍यसलाई पनि जलाओस्। यस बलिले सारा समाजको पाप काट्‍नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

21 पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यसपछि त्यसले बाछालाई छाउनीको बाहिर लैजाओस्, र त्यसलाई पहिलो बाछालाई जस्तै जलाओस्। यो समुदायका निम्ति पाप शुद्धीकरण बलि हो।

Se kapitlet Kopi




लेवीहरू 4:21

Følg os:

Annoncer


Annoncer