Online Bibel

- Annoncer -




लेवीहरू 4:15 - नेपाली नयाँ संशोधित संस्करण

15 समुदायका धर्म-गुरुहरूले साँढ़ेको टाउकोमाथि आ-आफ्‍ना हात परमप्रभुको सामु राखून्‌। त्‍यो साँढ़े परमप्रभुको सामु मारिओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 इस्राएलका अगुवाहरूले त्‍यसको टाउकोमा आफ्‍ना हात राखून् र त्‍यहाँ त्‍यसलाई मारून्।

Se kapitlet Kopi

पवित्र बाइबल

15 अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्।

Se kapitlet Kopi




लेवीहरू 4:15

Følg os:

Annoncer


Annoncer