लेवीहरू 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 त्यसले मेलबलिबाट परमप्रभुको निम्ति आगोद्वारा बलिदान चढ़ाओस्: अर्थात्, त्यसको बोसो र जम्मै बोसे-पुच्छर डँड़ाल्नुदेखि त्यसले छुट्ट्याओस्, अनि आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको जम्मै बोसो, Se kapitletसरल नेपाली पवित्र बाइबल9 र बोसो, डँडाल्नुदेखि काटी छुट्ट्याएको बोसेपुच्छर, भित्री अङ्गहरूलाई ढाक्ने जम्मै बोसो, Se kapitletपवित्र बाइबल9 तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेलबलिबाट त्यसले याहवेहका निम्ति अग्निबलि ल्याओस्: त्यसको बोसो, ढाडको छेउदेखि काटेको बोसे पुच्छरको सम्पूर्ण भाग, भित्री भागहरूलाई छोप्ने सबै बोसो र त्यससित जोडिएका बोसो, Se kapitlet |