लेवीहरू 3:15 - नेपाली नयाँ संशोधित संस्करण15 दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल15 बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग परमप्रभुलाई मेलबलि चढाओस्। Se kapitletपवित्र बाइबल15 दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्। Se kapitlet |