Online Bibel

- Annoncer -




लेवीहरू 27:9 - नेपाली नयाँ संशोधित संस्करण

9 “‘यदि परमप्रभुको निम्‍ति चढ़ाइने बलि ग्रहणयोग्‍य पशु छ भने बलिको पशु पवित्र हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 यदि पशुको भाकल गरिएको छ र त्‍यो पशु परमप्रभुलाई भेटी चढाउनलाई ग्रहणयोग्‍य छ भने त्‍यसरी चढाइएको प्रत्‍येक भेटी पवित्र हुनेछ

Se kapitlet Kopi

पवित्र बाइबल

9 “केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘यदि तिनीहरूले भाकल गरेको पशु भेटीको रूपमा याहवेहकहाँ ग्रहणयोग्य छ भने याहवेहलाई दिइएको यस्तो पशु पवित्र हुन्छ।

Se kapitlet Kopi




लेवीहरू 27:9

Følg os:

Annoncer


Annoncer