लेवीहरू 27:19 - नेपाली नयाँ संशोधित संस्करण19 त्यो खेत अर्पण गर्नेले नै मोल तिरेर लिने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यसले देओस्, र त्यो त्यसकै हुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल19 त्यसरी अर्पण गर्ने मानिसले त्यो जमिन किनेर फिर्ता लिन चाहन्छ भने त्यसले जमिनको मूल्य र त्यसमाथि अर्को पाँचौँ भाग बढ्ता मोल तिर्नुपर्नेछ। Se kapitletपवित्र बाइबल19 यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि आफ्नो जमिन अर्पण गर्ने मानिसले त्यसलाई छुटाउने इच्छा गर्छ भने त्यसले त्यसको मोलमा पाँचौँ भाग थप्नुपर्छ। अनि त्यो जमिन फेरि उसैको हुनेछ। Se kapitlet |