लेवीहरू 27:17 - नेपाली नयाँ संशोधित संस्करण17 पुनर्स्थापनको वर्षदेखि त्यसले आफ्नो खेत अर्पण गर्ने हो भने त्यसको दाम तोकिएबमोजिम होस्। Se kapitletसरल नेपाली पवित्र बाइबल17 त्यसले जमिन पुनर्स्थापनको वर्षको तुरुन्तै पछि अर्पण गर्छ भने त्यसको पूरा मूल्य तिर्नुपर्नेछ। Se kapitletपवित्र बाइबल17 यदि कुनै मानिस आफ्नो जमीन जयन्ती बर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवमा अर्पण गर्छ भने तोकिएको मोल नै रहनेछ। Se kapitlet |