Online Bibel

- Annoncer -




लेवीहरू 27:16 - नेपाली नयाँ संशोधित संस्करण

16 “‘कसैले आफ्‍नो खेतको कुनै भाग परमप्रभुको निम्‍ति अर्पण गर्छ भने त्‍यसमा जाने बीउको अड़कल गरेर तिमीहरूले मोल तोक्‍नू। एक मुरीका बीस शेकेल चाँदीको दरले खेतमा कति मुरी जौको बीउ जान्‍छ त्‍यसले मोल तोकोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 कुनै मानिसले आफ्‍ना जमिनको केही हिस्‍सा परमप्रभुलाई अर्पण गर्छ भने त्‍यसको मूल्‍य त्‍यसमा जति बाली लाउन सकिन्‍छ त्‍यस हिसाबअनुसार हरेक बीस किलोग्राम जौको निम्‍ति चाँदीका दश टुक्राका दरले तोकिओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

16 “यदि कुनै मानिसले आफ्नो खेतको एउटा अंश परमप्रभुमा अर्पण गर्छ, तब अर्पिएको जमीनको अंशको दाम बीऊको परिमाण अनुसार तोकिनु पर्छ जो जमीनको त्यस आदेशमा छर्न सकिन्छ। एक होमर जौंको बीऊ जाने जमीनको पचास शेकेल चाँदीको दरले दाम तोक्न सकिन्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘यदि कुनै मानिसले आफ्नो पारिवारिक जमिनको केही भाग याहवेहकहाँ अर्पण गर्छ भने त्यसको मोल त्यसका लागि चाहिने बिउको परिमाणको आधारमा तोकिनुपर्छ—एक होमेर जौको पचास शेकेल चाँदी।

Se kapitlet Kopi




लेवीहरू 27:16

Følg os:

Annoncer


Annoncer