लेवीहरू 26:46 - नेपाली नयाँ संशोधित संस्करण46 सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्। Se kapitletसरल नेपाली पवित्र बाइबल46 यी सबै परमप्रभुले मोशालाई सीनै पर्वतमा इस्राएलीहरूको निम्ति दिनुभएको नियम र आज्ञाहरू हुन्। Se kapitletपवित्र बाइबल46 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण46 याहवेहले सीनै पर्वतमा मोशाद्वारा आफ्नै र इस्राएलीहरूको बीचमा स्थापित गर्नुभएका उर्दीहरू, व्यवस्थाहरू र नियमहरू यिनै हुन्। Se kapitlet |