Online Bibel

- Annoncer -




लेवीहरू 26:38 - नेपाली नयाँ संशोधित संस्करण

38 तिमीहरू अन्‍यजातिहरूका बीचमा नष्‍ट हुनेछौ, र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्‍नेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

38 तिमीहरू परदेशमा मर्नेछौ र बैरीहरूका देशमा तिमीहरूको नाउँनिशानै मेटिनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

38 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ।

Se kapitlet Kopi




लेवीहरू 26:38

Følg os:

Annoncer


Annoncer