Online Bibel

- Annoncer -




लेवीहरू 26:18 - नेपाली नयाँ संशोधित संस्करण

18 “‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 “यी सबै भइसकेपछि पनि तिमीहरूले मेरा आज्ञा मानेनौ भने म तिमीहरूको दण्‍ड सात गुणा बढाइदिनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल

18 “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु।

Se kapitlet Kopi




लेवीहरू 26:18

Følg os:

Annoncer


Annoncer