Online Bibel

- Annoncer -




लेवीहरू 25:18 - नेपाली नयाँ संशोधित संस्करण

18 “‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्‍यस देशमा सुरक्षित रहनेछौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभुका सबै नियम र आज्ञाहरू पालन गर र तिमीहरू देशमा कुशलसित जिइरहनेछौ।

Se kapitlet Kopi

पवित्र बाइबल

18 “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “ ‘मेरा उर्दीहरू मान्‍नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ।

Se kapitlet Kopi




लेवीहरू 25:18

Følg os:

Annoncer


Annoncer