Online Bibel

- Annoncer -




लेवीहरू 25:16 - नेपाली नयाँ संशोधित संस्करण

16 जति धेरै वर्ष बाँकी रहन्‍छ त्‍यति दाम तिमीहरूले बढ़ाउनू, र जति थोरै वर्ष बाँकी रहन्‍छ त्‍यति नै तिमीहरूले घटाउनू, किनभने उब्‍जनीको हिसाबअनुसार त्‍यो जमिन त्‍यसले तिमीहरूलाई बेचेको हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 उब्‍जनीका वर्षहरू धेरै छन् भने दाम धेरै हुनेछ, कम छन् भने दाम कम हुनेछ किनभने जमिनले कति बाली दिन्‍छ, त्‍यहीअनुसार जमिनको दाम तोकिनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

16 तिमीले बर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै बर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि बर्षहरू कम्ति भए दाम कम्ति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यदि वर्षहरू धेरै छन् भने तिमीहरूले दाम बढाउनू। अनि वर्षहरू थोरै छन् भने तिमीहरूले दाम घटाउनू; किनकि त्यसले जे बेच्दैछ, त्यो बालीको उब्जनीका वर्षहरूको संख्याअनुसार बेचेको हो।

Se kapitlet Kopi




लेवीहरू 25:16

Følg os:

Annoncer


Annoncer