लेवीहरू 25:15 - नेपाली नयाँ संशोधित संस्करण15 पुनर्स्थापनको वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले छिमेकीसित किन्नू, र बाँकी वर्षका उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल15 अर्को आउने पुनर्स्थापनको वर्षसम्ममा कति वर्ष जमिनले अन्न उब्जाउन सक्छ, त्यही बमोजिम जमिनको दाम तोकिनुपर्छ। Se kapitletपवित्र बाइबल15 जब तिमी तिमीहरूको छिमेकीको जमीन किन्छौ तब विगत बर्षको उत्सवको संख्यालाई गन र उचित मूल्य गणना गर्नु ती संख्याहरू प्रयोग गर। किनभने तिम्रो छिमेकीले तिमीलाई अर्को (उत्सव) सम्म सही तरीकाले खेती-पाती गर्नको निम्ति बेचेको छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 पचासौँ वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले आफ्ना मानिससित किन्नू; र बाँकी वर्षको उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्। Se kapitlet |