लेवीहरू 24:23 - नेपाली नयाँ संशोधित संस्करण23 मोशाले इस्राएलीहरूलाई यो कुरा बताएपछि तिनीहरूले त्यस सराप्नेलाई छाउनीबाहिर लगेर ढुङ्गाले हानेर मारे। यसरी परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम इस्राएलीहरूले गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल23 जब मोशाले यी कुरा इस्राएलका मानिसहरूलाई भनिसके, तिनीहरूले त्यस मानिसलाई छाउनीको बाहिर लगेर मरून्जेल ढुङ्गाले हाने। यसरी इस्राएलका प्रजाले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार काम गरे। Se kapitletपवित्र बाइबल23 तब मोशाले मानिसहरूलाई यी कुराहरू बताए अनि तिनीहरूले जसले सरापेको थियो त्यस मानिसलाई पाल बाहिर ल्याएर ढुङ्गले हिर्काएर मारे। यसर्थ इस्राएलीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसपछि मोशाले इस्राएलीहरूसित कुरा गरे, र तिनीहरूले त्यस ईश्वर निन्दकलाई छाउनीबाहिर लगे, र ढुङ्गाले हिर्काए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे। Se kapitlet |