लेवीहरू 24:19 - नेपाली नयाँ संशोधित संस्करण19 कुनै मानिसले आफ्नो छिमेकीको कुनै अङ्गको नोक्सान गरिदियो भने, त्यसले जसो गरेको छ त्यसलाई त्यसै गरिओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल19 “एउटा मानिसले अर्को मानिसलाई चोट लगायो भने त्यसलाई पनि त्यसले चोट लाइदिनू। Se kapitletपवित्र बाइबल19 “अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि कसैले आफ्नो छिमेकीलाई चोट पार्यो भने त्यसले उसलाई जे गरेको छ, त्यसलाई पनि त्यसै गरियोस्। Se kapitlet |