लेवीहरू 24:12 - नेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुको इच्छा तिनीहरूले थाहा नपाएसम्म त्यसलाई थुनामा राखे। Se kapitletसरल नेपाली पवित्र बाइबल12 र त्यसलाई तिनीहरूले पहरादारको जिम्मामा राखे र परमप्रभुले त्योसित के गर्न भन्नुहुन्छ, सो पर्खेर बसे। Se kapitletपवित्र बाइबल12 मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहको इच्छा स्पष्ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे। Se kapitlet |