लेवीहरू 23:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यसै महिनाको पन्ध्रौँ दिनमा परमप्रभुको निम्ति अखमिरी रोटीको चाड़ सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। Se kapitletसरल नेपाली पवित्र बाइबल6 पन्ध्रौँ दिनमा अखमिरी रोटीको चाड सुरु हुन्छ र सात दिनसम्म तिमीहरूले खमिर हालेको रोटी नखानू। Se kapitletपवित्र बाइबल6 “त्यही महीनाको पन्ध्रौं दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। Se kapitlet |