Online Bibel

- Annoncer -




लेवीहरू 23:4 - नेपाली नयाँ संशोधित संस्करण

4 “‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात्‌ पवित्र सभाहरू यी नै हुन्‌:

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 यी चाडहरू मान्‍नलाई तोकिएको समयमा घोषणा गर।

Se kapitlet Kopi

पवित्र बाइबल

4 “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू:

Se kapitlet Kopi




लेवीहरू 23:4

Følg os:

Annoncer


Annoncer