लेवीहरू 23:38 - नेपाली नयाँ संशोधित संस्करण38 परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्वेच्छा भेटीहरूबाहेक यी हुनुपर्छ।) Se kapitletसरल नेपाली पवित्र बाइबल38 सधैँ मान्ने पवित्र विश्राम दिनहरूबाहेक यी चाडहरू मान्नू अनि तिमीहरूले परमप्रभुलाई बराबर दिने गरेका भाकल पूरा गरी चढाएका र राजीखुसीले चढाएका भेटीहरूबाहेक यी भेटीहरू पनि चढाउनू)। Se kapitletपवित्र बाइबल38 तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण38 यी बलिहरू याहवेहका शब्बाथका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।) Se kapitlet |