Online Bibel

- Annoncer -




लेवीहरू 23:32 - नेपाली नयाँ संशोधित संस्करण

32 तिमीहरूका निम्‍ति यो विशेष विश्रामको शबाथ होस्, र तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। त्‍यस महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्‍ट साँझसम्‍म तिमीहरूले आफ्‍नो शबाथ पालन गर्नू।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

32 त्‍यस महिनाको नवौँ दिन बेलुका घाम डुबेपछि भोलिपल्‍ट घाम डुब्‍ने बेलासम्‍म त्‍यस दिनलाई एउटा विशेष विश्राम दिन मान्‍नुपर्छ र केही कुरा खानुहुन्‍न।

Se kapitlet Kopi

पवित्र बाइबल

32 यो दिन तिमीहरूको निम्ति एक विशेष विश्रामको दिन हो र तिमीहरूले त्यस दिन केही खाने छैनौ। यो विशेष विश्रामको दिन त्यस महिनाको नवौं दिनको साँझबाट शुरू हुनेछ र भोलिपल्ट साँझसम्म रहनेछ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यो तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हो। अनि तिमीहरूले आफूलाई इन्कार गर्नू। महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्टको साँझसम्म तिमीहरूले आफ्ना शब्बाथ पालन गर्नू।”

Se kapitlet Kopi




लेवीहरू 23:32

Følg os:

Annoncer


Annoncer