लेवीहरू 23:25 - नेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूले त्यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू’।” Se kapitletसरल नेपाली पवित्र बाइबल25 परमप्रभुलाई एउटा अन्नबलि चढाउनू र तिम्रा दिन-दिनका काम नगर्नू। Se kapitletपवित्र बाइबल25 तिमीहरू सामान्य काम नगर तिमीहरूले आगोद्वारा चढाउने बलि परमप्रभु कहाँ ल्याउँनेछौ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण25 नियमित काम नगर्नू, तर आगोद्वारा चढाइने भेटी याहवेहकहाँ चढाउनू।’ ” Se kapitlet |