लेवीहरू 22:6 - नेपाली नयाँ संशोधित संस्करण6 मानिस साँझसम्म अशुद्ध रहोस्। त्यसले आफ्नो शरीर नधोउञ्जेल पवित्र थोकहरूबाट नखाओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल6 जुन पूजाहारी अशुद्ध हुन्छ, ऊ साँझसम्म अशुद्ध रहन्छ। त्यसपछि पनि स्नान नगरेसम्म उसले पवित्र भेटीको कुनै थोक नखाओस्। Se kapitletपवित्र बाइबल6 यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्। Se kapitlet |