लेवीहरू 20:12 - नेपाली नयाँ संशोधित संस्करण12 “‘कुनै मान्छेले आफ्नी बुहारीसित सहवास गर्यो भने ती दुवै मारिनैपर्छ। त्यो दुराचरण हो। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल12 कुनै पुरुषले आफ्नी बुहारीसित सम्भोग गर्यो भने ती पुरुष र स्त्री दुवै मारिनुपर्छ। तिनीहरूले अनुचित सहवास गर्छन् र आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्। Se kapitletपवित्र बाइबल12 “यदि कुनै मानिसले आफ्नो छोरा बुहारीसित सहवास गरे ती दुइजनालाई मार्नैपर्छ। तिनीहरू आफैं तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘यदि कुनै मानिसले आफ्नी बुहारीसित सहवास गर्यो भने ती दुवै मारिऊन्। तिनीहरूले जे गरेका छन्, त्यो अभद्र व्यवहार हो। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्। Se kapitlet |