Online Bibel

- Annoncer -




लेवीहरू 2:16 - नेपाली नयाँ संशोधित संस्करण

16 अनि पूजाहारीले जम्‍मै धूपसँग तेल र पिँधेको अन्‍नबाट केही भाग लिएर त्‍यो सम्‍झना स्‍वरूप भाग जलाऊन्‌। त्‍यो परमप्रभुको निम्‍ति अग्‍नि-होम हो’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 पूजाहारीले सबै धूप अनि अन्‍न र तेलको एक भाग चिन्‍हको रूपमा परमप्रभुकहाँ अन्‍नबलि चढाएर जलाउनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

16 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 पिँधेको अन्‍न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्।

Se kapitlet Kopi




लेवीहरू 2:16

Følg os:

Annoncer


Annoncer