Online Bibel

- Annoncer -




लेवीहरू 19:9 - नेपाली नयाँ संशोधित संस्करण

9 “‘जब तिमीहरू आफ्‍नो बाली काट्‌छौ, तब तिमीहरूले खेतको छेउसम्‍मै नकाट्‌नू। कटनीको शिला-बाला नबटुल्‍नू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 “जब तिमीहरू आफ्‍ना खेतबाट अन्‍न बटुल्‍दछौ, खेतको किनाराका बाली नकाट्‍नू र छाडिएका अन्‍नका बाली काट्‍नलाई फर्की नजानू।

Se kapitlet Kopi

पवित्र बाइबल

9 “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।

Se kapitlet Kopi




लेवीहरू 19:9

Følg os:

Annoncer


Annoncer