लेवीहरू 19:7 - नेपाली नयाँ संशोधित संस्करण7 पर्सिपल्टसम्म त त्यो खाइएको भए त्यो अशुद्ध हुन्छ। त्यो ग्रहणयोग्य हुनेछैन। Se kapitletसरल नेपाली पवित्र बाइबल7 किनभने त्यो विधिअनुसार अशुद्ध छ र कसैले त्यो खायो भने म त्यो बलि ग्रहण गर्नेछैनँ। Se kapitletपवित्र बाइबल7 तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन। Se kapitlet |